२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

समाचार

सभामुख–उपसभामुखसहित महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । आज संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि प्रसाद सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित महाभियोग सिफारिस समितिका सदस्यहरुको बैठक बस्ने भएको ...

पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रचण्ड

फाइल फोटो काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान प्रस्थान गरेको प्रचण्डसहितको टोली आज दिउँसो साढे ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै ...

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध, सवारी आवागमन पुर्णरुपमा प्रभावित

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गए राती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका ...

प्रशासकीय अधिकृतको निधनपछि प्रशासनको सबै सेवा स्थगित

जनकपुरधाम – प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले आज बुधबार सेवाहरु स्थगन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो । धनुषा प्रशासन कार्यालयमा भाइरल ज्वरोका ...

छायाँकार पाण्डेको निधन

काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले ...

एकैदिन थपिए डेढ लाखभन्दा बढी कोरोना सङ्क्रमित

फाइल तस्वीर सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोरोना सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् । स्वास्थ्य ...

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो, कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ...

बालाजुको एक जुत्ता फ्याक्ट्रीमा आगलागी, घटनाबारे विस्तृत विवरण आउन बाँकी

काठमाडौं – काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमामा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागी दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । ...

राष्ट्रियसभाको बैठक बस्दै, बाधा अड्काउ फुकाउ आदेश र विधेयक पेश हुने

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसदअन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु हुनेछ । आजको बैठक प्रारम्भ भएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको ...