२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

समाचार

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ प्रतितोला ?

काठमाडौं – नारीहरुको महानचाड तीज नजिकिंदै गर्दा नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सय रुपैयाँले घटेर रु ...

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । ललितपुरको च्यासल स्थित पार्र्टी कार्यालयमा अहिले १२ बजे बस्ने गरी बैठक बोलाइएको बताइएको हो । सचिवालय बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने र ...

ट्रकको ठक्करबाट पैदल हिडिरहेका एक युवकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

साङ्केतिक तस्वीर चितवन– भरतपुर महानगरपालिका –२९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले ...

एकै दिन परे २ हजार ७ सय ४१ सवारी चालक कारबाहीमा

काठमाडौं – काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ७ सय ४१ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका कारण हिजो बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...

एकीकृत समाजवादीद्वारा दल दर्ता, उम्मेदवार छनौट र घोषणापत्र बनाउन नेताहरूलाई जिम्मेवारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्र्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड ...

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, दलहरूले आ–आफ्ना दाबी पेश गर्ने

काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्ने भएको हो । यसअघि एकपटक मात्रै बसेको सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न ...

युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

एजेन्सी – आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । ...

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा,भए यी विषयमा सहमति

काठमाडौं – छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा.नारायण खड्कासँगको द्विपक्षीय भेटवार्ताका क्रममा चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता र जनवादी ...

अत्यधिक वर्षाका कारण नौ जनाको मृत्यु, सात बेपत्ता, ५ सय ७० विस्थापित

एजेन्सी – दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षा पछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै ...

जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारी पदपूर्तिका लागि ठूलो परिमाणमा दरखास्त आह्वान (सूचनासहित)

जनकपुरधाम – प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ल्याव ...