२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

समाचार

अवैधानिक रुपमा बसेका ९३ नेपालीलाई एक्जिट भिसा, ६० दिनभित्र देश छाड्न निर्देशन

साउदीअरब – खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ...

भिरबाट लडेर एक जना सैनिकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...

आजको मौसम :देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर ...

आज श्रावण शुक्ल पूर्णिमा: देशभर रक्षाबन्धन, जनैपूर्णिमा मनाईदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...

भुवन केसीविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्याशीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै ...

एकैदिन थपिए ८ सय १५ जना सङ्क्रमित, ५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ...

निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँचदलीय कार्यदलको बैठक जारी, मोडालिटीबारे छलफल

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सङ्घ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँचदलीय कार्यदलको बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँडका विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताइएको छ । केही समय बैठकमा ...

नेप्से परिसूचक निरन्तर ओरोलातर्फ, कारोबार रकम १ अर्ब ७६ करोडमा सीमित

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारमा पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको छ । साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९ दशमलव ०६ अङ्कले घटेको हो । आज बिहीबारको कारोबारमा नेप्से शून्य ...

अनिवार्य मास्क नलगाउनेलाई पाँच सय जरिवाना

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार यो ...

माइक्रोबस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते, पाँचको अवस्था गम्भीर

तनहुँ – पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते ...