२८ असोज २०८१, सोमबार
भर्खरै
★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न

समाचार

समाजवादी विश्लेषक तथा राजनीतिज्ञ स्व.गिरीको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिंदै

फाइल तस्वीर काठमाडौं – समाजवादी विश्लेषक तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको आज १३ औँ पुण्यतिथिमा देशभर दीप प्रज्वलन गरिने भएको छ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ...

भारतीय विदेश राज्यमन्त्रीद्वारा कसैको पनि जमिन कब्जा नगरेको दावी

फाइल तस्वीर नयाँ दिल्ली –भारतले अहिलेसम्म कसैको पनि जमिन कब्जा नगरेको दाबी गर्दै आफ्नो जमिन पनि कब्जा गर्न नदिने बताएको छ । भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले नयाँदिल्लीस्थित नेपाली दूतावासले हिजो आयोजना गरेको तीज विशेष ...

हरितालिका तीजको अन्तिम दिन, मुलुकभर ऋषि पञ्चमी मनाइँदै

फाइल तस्वीर काठमाडौं – आज ऋषि पञ्चमी पर्व । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वका दिन हिन्दु ब्रतालु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ...

निलम्बित प्रधानन्यायाधीश जबरा आजपनि समितिमा बयान दिन जाँदै

फाइल तस्वीर काठमाडौं – छ महिना अघि निलम्बनमा पर्नुभएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि महाभियोग सिफारिस समितिले सोधपुछ गर्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश जबरालाई उक्त समितिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा ११ बजेका ...

राष्ट्रियसभा बैठक बस्दै, विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूचि

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहीबार बस्ने भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन ...

काङ्ग्रेस लचिलो नबने उसैका निम्ति घातक परिणाम आउन सक्ने

फाइल तस्वीर काठमाडौं– सत्ता गठबन्धन दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल गर्न आज बिहीबार पनि बैठक बस्ने भएको छ । सिट बाँडफाँडको टुङ्गो लगाउने भनि ...

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले ‘लिपुलेक, कालापानी फिर्ता देऊ’ भन्नुपर्दैन ? : ओली

फाइल तस्वीर धनगढी – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एक सय ५० सिट जित्ने दावी ...

विधायन समितिबाट नागरिकता विधेयक जस्ताको तस्तै पास, भोलि राष्ट्रियसभामा पेश हुँदै

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभा अन्तर्गत रहेको विधायन समितिको आज बुधबार बसेको बैठकले नेपाल नागरिकता विधेयक (संशोधन सहित) २०७९ लाई जस्ताको तस्तै पास गरेको छ । आज बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले जस्ताको तस्तै ...

प्रधानमन्त्री देउवाद्वारा टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन

ट्रफी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री देउवा, तस्वीर सौजन्य, प्रधानमन्त्रीको निजी सचिवालय । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उक्त ट्रफी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अवलोकन गर्नुभएको हो ...

देशभर फैलियो डेङ्गो रोग, सबैभन्दा धेरै सङ्क्रमित ललितपुरमा

साङ्केतिक फाइल तस्वीर काठमाडौं – देशभर यतिबेला डेङ्गो रोग महामारीको रुपमा फैलिएको छ । गत पुसदेखि भदौ १४ गतेसम्म देशभर २ हजार ७ सय २८ जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको काठमाडौंको टेकुस्थित इपीडिमियोलोजी तथा रोग ...