२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरतम्घास, साउन २२ गते । गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरभक्तपुर, साउन २२ गते । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकञ्चनपुर, साउन २२ गते । चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा संरक्षणका लागि युवा सञ्जाल, ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकैलाली, साउन २२ गते । कैलालीको चुरे भएर दक्षिणतिर बग्ने १५ नदीमा तटबन्ध निर्माण गरिएको छ । प्रदेश सरकारअन्तर्गत सात र सङ्घ ससर्त अनुदानबाट आठ गरी १५ नदीमा तटबन्धको काम सम्पन्न भएको हो । ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आज डेङ्गीबाट एकजनाको मृत्यु भएको जनाएको हो । गत पुसदेखि ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ । सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । हिजो सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक लाख ५० हजार रुपैयाँ कायम भई सुनको मूल्य हालसम्मकै ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरललितपुर, साउन २२ गते । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरबागलुङ, साउन २२ गते । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । ...