१४ असोज २०८१, सोमबार
भर्खरै
★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै

समाचार

एलडिसीमा स्तरोन्नतिपछिका चुनौती कम गर्न बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड

काठमाडौँ, साउन २४ गते । नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल ...

सन्दर्भ विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

चितवन, साउन २४ गते । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले सेवा दिँदै आएका छन् ...

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु

तस्वीरमा कसरौलका ८० वर्षीय बन्धु राना ।कञ्चनपुर, साउन २४ गते । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ...

अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल

फाइल तस्वीरकैलाली, साउन २४ गते । गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा ...

टिआरसी विधेयक आज बस्ने समितिको बैठकबाट पारित गर्ने तयारी

फाइल तस्वीरकाठमाडौँ, साउन २४ गते । सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी ) ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकबाट पारित गरिने भएको छ । आज बिहीबार बिहान ११ बजे ...

बडिगाड पहिरो: तीन बालबालिका अझै बेपत्ता

फाइल तस्वीरबागलुङ, साउन २४ गते । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन ...

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

फाइल तस्वीरम्याग्दी, साउन २४ गते । मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन् । पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो ...

काङ्ग्रेसको बैठक आज पनि बस्दै

फाइल तस्वीरः काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ।काठमाडौँ, साउन २४ गते । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो बुधवारदेखि सुरुभएको बैठक आज बिहीबार पनि बस्न लागेको ...

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ, साउन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा ...

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, साउन २४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको ...