३० साउन २०८१, बुधबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभामा प्रस्तुत गरिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा दलका शीर्ष नेताहरुले ...
३० साउन २०८१, बुधबार
काठमाडौँ, साउन ३० गते । भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने ...
३० साउन २०८१, बुधबार
काठमाडौँ, साउन ३० गते । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ...
३० साउन २०८१, बुधबार
दाङ, साउन ३० गते । यहाँको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ । उक्त महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र ...
३० साउन २०८१, बुधबार
प्रतिकात्मक तस्वीरम्याग्दी, साउन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नम्बरको बोलेरोे ...
३० साउन २०८१, बुधबार
पूर्वप्रधानमन्त्री प्रचण्ड र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी ।काठमाडौँ, साउन ३० गते । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ । ...
३० साउन २०८१, बुधबार
दमौली, साउन ३० गते । जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको ...
३० साउन २०८१, बुधबार
अवरुद्ध सडक मुगु, साउन ३० गते । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । ...
३० साउन २०८१, बुधबार
काभ्रे, साउन ३० गते । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गर्नुभएको छ । अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्टे«लियाको सिड्नी पुग्नुभएका काभ्रेपलाञ्चोक ...
३० साउन २०८१, बुधबार
काठमाडौँ, साउन ३० गते । हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ । विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी ...