१० भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरणलगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ...
१० भदौ २०८१, सोमबार
वीरगञ्ज, भदौ १० गते । पर्सा जिल्लाको वीरगञ्जस्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब रुपैयाँ लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न ...
१० भदौ २०८१, सोमबार
फाइल तस्वीरगोदावरी, भदौ १० गते । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा चार करोड २४ लाख माछाका भुरा विक्री गरेको छ । गत आव २०८०/८१ मा सिल्भर र विगहेड जातका माछा ...
१० भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ १० गते । सहर सहरजस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल ...
१० भदौ २०८१, सोमबार
बलेवा, भदौ १० गते । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले ...
१० भदौ २०८१, सोमबार
म्याग्दी, भदौ १० गते । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर ...
१० भदौ २०८१, सोमबार
ललितपुर, भदौ १० गते । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व ...
१० भदौ २०८१, सोमबार
काभ्रेपलाञ्चोक, भदौ १० गते । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई)लाई हरेक वर्ष ...
१० भदौ २०८१, सोमबार
बेनी, भदौ १० गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको ...
१० भदौ २०८१, सोमबार
फाइल तस्वीर ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी ।काठमाडौँ, भदौ १० गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा आज ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री देउवाको ...