१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’ ★   लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ विद्यार्थी दीक्षित ★   एनपिएल क्रिकेटः कोशेढुङ्गा बन्ने अपेक्षा ★   राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भवः उपप्रधानमन्त्री सिंह ★   प्लाष्टिक प्रदूषणसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन माग ★   ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैनः मन्त्री गुरूङ ★   प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान ★   बालबालिकाको आधारभूत अधिकार सरकारको प्राथमिकतामा छ : मन्त्री सुडी ★   स्थानीय भाषा तथा संस्कृतिको संरक्षण आवश्यकः कार्यकारी अध्यक्ष झा ★   रामेछापमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, तीन घाइते ★   बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्री ओलीको आग्रह ★   विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल ★   सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो ★   टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी ★   बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल ★   कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार

समाचार

जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

फाइल तस्वीरजुम्ला, कात्तिक १९ गते । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले ...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक ...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित/प्रभावित भएका ७७ जना महिलाको स्वदेश ...

‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

तस्वीरमा तनहुँको सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ ।तनहुँ, कात्तिक १९ गते । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा ...

एक दशपछि फेरिएको ‘उजाड डाँडो’

बागलुङ, कात्तिक १९ गते । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । दश वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । दश वर्षअघि कसैले पनि ...

छठसँगै खुसी आउँछ डोम समुदायमा

तस्वीरमा डोम समुदायबाट बाँसका सामान निर्माण गरिंदैधनुषा, कात्तिक १९ गते । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको ...

छठ पर्वलाई लक्षित भारतबाटमात्रै पाँच करोड रुपैयाँ बराबरको केरा

फाइल तस्वीरधनुषा, कात्तिक १९ गते । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ । छठ पर्वलाई लक्षित गरी उक्त रकमको केरा भारतबाट आयात भएको हो । छठ ...

चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

फाइल तस्वीरतनहुँ, कात्तिक १८ गते । तनहुँ जिल्लामा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्र बनेता पनि लिन नआएका कारण जिल्ला प्रशासन कार्यालयमा ति परिचयपत्र थन्किएका हुन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १८ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ...

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...