०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन ★   बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय ★   सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि ★   परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण ★   ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन ★   लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा परी ४ सय ९२ को मृत्यु ★   सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ★   गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म ★   बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन ★   सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द ★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

समाचार

आजको मौसमः देशभरको मौसममा बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ १६ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोे छ । मनसुनी वायुको प्रभावले हाल कोशी र बागमती प्रदेशलगायत देशको पहाडी ...

राजविराज–छिन्नमस्ता सडक अधुरै, पैदलयात्री र सवारी साधनलाई समस्या

तस्वीरमा राजविराज–छिन्नमस्ता सडकको अवस्था ।गोलबजार, भदौ १६ गते । राजविराज–छिन्नमस्ता सडक समयमै सम्पन्न नहुँदा सवारी साधन र बटुवाहरुले सास्ती खेप्दै आएका छन् । दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त सडक ठेकेदार कम्पनीले चरम लापरवाहीका कारण ...

करोडौंको लगानीमा निर्मित सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन

तस्वीरमा स्वामित्व हस्तान्तरण नगरिएको प्रयोगविहीन धनगढी सभागृह ।कैलाली, भदौ १६ गते । धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण ...

तल्लो अरुण जलविद्युत आयोजना निर्माण हुँदा दुईसय ६८ परिवार प्रभावित हुने

तल्लो अरुण जलविद्युत आयोजना निर्माणले प्रभावित हुने क्षेत्र ।खाँदबारी, भदौ १६ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित ...

लोकतन्त्र र संविधानलाई सबल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई आज यहाँ ...

पूर्वराष्ट्रपति यादवद्वारा रैथाने बीउ र बालीको संरक्षण गर्न आग्रह

दरबारमार्गमा रैथाने कृषि बाली मेला अवलोकन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादव ।काठमाडौँ, भदौ १५ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड ...

देश अहिले आँधी आउनु पूर्वको सन्नाटा छाए जस्तोे छ: लिङ्देन

फाइल तस्वीर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन ।काठमाडौँ, भदौ १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले आँधी आउनु अगाडिको सन्नाटा छाएको बताउनुभएको छ । आज शनिबार काठमाडौँको साँखुमा राष्ट्रिय प्रजातान्त्रिक ...

कोशी प्रदेश निजामती सेवा ऐनमाथि सैद्धान्तिक छलफल पश्चात् विधेयक सर्वसम्मत पारित

फाइल तस्वीर कोशी प्रदेशसभा ।मोरङ, भदौ १५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले ...

पुनहिलको हरियाली सहितको दृष्यले पर्यटक मोहित

तस्वीरमा पुनहिल र पृष्ठभूमिमा सेता हिमालको लामो लर्कनम्याग्दी, भदौ १५ गते । निलो आकाश, पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज ...

सूचनाको हक नागरिकको अधिकार होः प्रमुख सूचना आयुक्त डा गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङ ।गोदावरी, भदौ १५ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ...