२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उहाँ रङ्मञ्चसँगै साहित्यमा ...
२५ जेठ २०८३, सोमबार
महेन्द्रनगर, जेठ २५ गते । कञ्चनपुरस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न ...
२५ जेठ २०८३, सोमबार
भैरहवा, जेठ २५ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ । खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी ...
२५ जेठ २०८३, सोमबार
लुम्बिनी, जेठ २५ गते । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको लिनुभएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश ...
२५ जेठ २०८३, सोमबार
ललितपुर, जेठ २५ गते । जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको बताउनुभयो । ...
२५ जेठ २०८३, सोमबार
रुकुम पश्चिम, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित हुनुभएको हो । निर्वाचनमा खड्काले ४२ मत ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.०: शेयर ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको ...
२५ जेठ २०८३, सोमबार
चितवन, जेठ २५ गते । चितवनस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामग्री बिक्रीमा रोक ...