१६ पुष २०८०, सोमबार
फाइल तस्वीर हेटौँडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द हुने भएको छ । सडकको स्तरोन्नति गर्नुपर्ने भएकाले आज सोमबारदेखि आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सडक बन्द हुने ...
१६ पुष २०८०, सोमबार
काठमाडौँ — नेपाली काङ्ग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष पुस १६ ...
१६ पुष २०८०, सोमबार
मध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा ...
१५ पुष २०८०, आइतबार
काठमाडौँ — सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताउनुभएको छ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै ...
१५ पुष २०८०, आइतबार
धनकुटा — अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११आँै खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ । ...
१५ पुष २०८०, आइतबार
काठमाडौँ — सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पु¥याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दिएको छ । पाँच वर्ष नाघेको मुद्दाको सङ्ख्या बढ्दै गएपछि वि.सं २०७९ साउन १ गतेदेखि मुद्दा ...
१५ पुष २०८०, आइतबार
काठमाडौँ — सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज सो निर्देशन दिनुभएको हो ...
१५ पुष २०८०, आइतबार
बेनी — बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर ...
१५ पुष २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । जितका लागि एक सय ४० रनको ...
१५ पुष २०८०, आइतबार
फाइल तस्वीरकैलाली — धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन् । वि सं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो ...