२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

राष्ट्रिय

सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल राखुगाउँ

गलेश्वर — म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले पाँच ...

पुस्तक समीक्षा : पृथ्वीनारायण शाहको आलोचनात्मक इतिहास

काठमाडौँ — कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैँ एउटै हुँदैन । नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्याङ्कन हुनुपर्छ भन्नेमा विद्वान्हरूले मत जाहेर गरिरहेका छन् । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, बिपी कोइराला, महेन्द्र शाहलगायत व्यक्तिमाथि कुनै ...

एमालेले टुङ्गो लगायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

फाइल तस्वीर काठमाडौँ — राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेको २६ औँ सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई पछि उम्मेदवारको नाम ...

एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्यको लागि उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षसहित तीन नेतालाई दिएको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई ...

जलवायु परिर्वतनको असरः पुसमै फुल्यो लालीगुराँस

फाइल तस्वीरजाजरकोट —फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताउनुभयो । ...

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले गिरावट

साङ्केतिक तस्वीर काठमाडौँ — साताको पहिलो दिन आज आईतबार नेप्से परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम ...

बजारीकरणको अभावमा लोप हुँदै गुन्द्री

फाइल तस्वीरअत्तरिया —अत्तरिया कैलाली पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ । आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउनलगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम ...

दक्षिण एशियाको व्यापार अवस्थाबारे दुईदिने अन्तर्राष्ट्रिय सम्मलेन सुरु

फाइल तस्वीर काठमाडौँ — विश्वव्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आजदेखि यहाँ दुईदिने ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ । विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति शृङ्खला र वातावरणीय ...

पैसठ्ठी हजार हेक्टर जमिनमा बाह्रैमहिना सिँचाई पुर्‍याउने

फाइल तस्वीर दमौली — तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै ...

राप्रपाले राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्ने

फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस २७ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्नेभएको छ । राप्रपाले तीन सय दुई औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान ...