०३ माघ २०८०, बुधबार
तस्वीरमा अर्थ मन्त्रालय र एडिबीबीच अनुदान सम्झौता । काठमाडौँ — नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच अनुदान सम्झौता भएको छ । १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋृण ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीरः रास्वपाका सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन एमडी रवि लामिछाने । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने र सोही नेटवकका अध्यक्ष जिबी राईविरुद्ध ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीरः मृत्य गैँडा । भरतपुर — चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशङ्का गरिएको ...
०३ माघ २०८०, बुधबार
मुग्लिन–मलेखु सडक विस्तारको काम जम्मा छ प्रतिशतफाइल तस्वीरमलेखु — मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षको अवधिमा जम्माा छ प्रतिशतमात्रै भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन ...
०३ माघ २०८०, बुधबार
त्रिविविमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा । काठमाडौँ — सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताउनुभएको छ ...
०३ माघ २०८०, बुधबार
अभिभावक र विद्यार्थीले छानेका उत्कृष्ट शिक्षक सम्मानिततस्वीरमा शिक्षकलाई पुरस्कृत गरिंदै ।म्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । भेला र विद्यालय व्यवस्थापन समितिको ...
०३ माघ २०८०, बुधबार
तस्वीरमा लोकगायक खड्ग गर्बुजा । बेनी — भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्र्तीण भएपछि थप तयारीका ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीरः काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । टक्सार — नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ । यही माघ ११ ...
०३ माघ २०८०, बुधबार
तस्वीरः प्रधानमन्त्रीको सचिवालय । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । ...
०३ माघ २०८०, बुधबार
तस्वीरमा प्रधानमन्त्रीद्वारा सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिंदै । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा ...