०४ माघ २०८०, बिहिबार
काठमाडौँ — स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र ...
०४ माघ २०८०, बिहिबार
म्याग्दी — म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित ...
०४ माघ २०८०, बिहिबार
फाइल तस्वीर बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे भक्तपुरको गठ्ठाघरमा सेवाग्राहीबाट घुस लिइरहेकै ...
०३ माघ २०८०, बुधबार
काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ । मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका ...
०३ माघ २०८०, बुधबार
काठमाडौँ — उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताउनुभएको छ । आफूसँग भेट गर्न आज लैनचौरस्थित उपराष्ट्रपति निवास पुग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा ...
०३ माघ २०८०, बुधबार
काठमाडौँ — समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका आजको बैठकमा विद्यालय ...
०३ माघ २०८०, बुधबार
तस्वीरमा चलचित्र अभिनेता तथा निर्देशक नीर शाह । काठमाडौँ — चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुःखद रहेको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको ...
०३ माघ २०८०, बुधबार
मलेखु — धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको ...
०३ माघ २०८०, बुधबार
जनकपुरधाम — मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार ...
०३ माघ २०८०, बुधबार
तस्वीरमा अर्थ मन्त्रालय र एडिबीबीच अनुदान सम्झौता । काठमाडौँ — नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच अनुदान सम्झौता भएको छ । १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋृण ...