१० माघ २०८०, बुधबार
भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन ...
१० माघ २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — प्रहरी प्रधान कार्यालय, नक्सालले लामो समयदेखि सम्पर्कविहीन भएका २४ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि ...
१० माघ २०८०, बुधबार
त्रिवेणी — नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर पोखरा — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै पनि पार्टीले निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । पोखरामा आज मङ्गलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ को सङ्घारमा पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाए अनुसार सुरुङ छिचोल्ने काम अब एक प्रतिशत मात्र बाँकीरहेको रहेकोले उक्तमार्ग ‘बे्रक थ्रु’को सङ्घारमा पुगेको हो ...
०९ माघ २०८०, मङ्गलबार
काठमाडौँ — अवैध साना हतियारको खतरालाई सम्बोधन गर्न एसिया–प्रशान्त क्षेत्रका राष्ट्रको तीनदिने सम्मेलन काठमाडौँमा आजदेखि सुरु भएको छ । साना तथा हलुका हतियारको अवैध व्यापार रोक्न र उन्मूलन गर्न संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको चौथो समीक्षा सम्मेलनका ...
०९ माघ २०८०, मङ्गलबार
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताउनुभएको छ । सञ्चार मन्त्री शर्माले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभएको हो । मन्त्री ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले जापान सरकारले नेपाललाई दिने करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋृण लिने निर्णय गरेको छ । आज ...
०९ माघ २०८०, मङ्गलबार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो । सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले ...
०९ माघ २०८०, मङ्गलबार
काठमाडौँ — स्वास्थ्य तथा जनसङ््ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय ...