११ माघ २०८०, बिहिबार
काठमाडौँ — नेपाली काङ्ग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा काङ्ग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा ...
११ माघ २०८०, बिहिबार
काठमाडौँ — प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीररुपन्देही — रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । यही माघ १३ गतेदेखि हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — पर्वतारोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा यही माघ १५ गते आरोहण प्रतियोगिता (टप रोप इडिसन) हुने आज ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरसङ्खुवासभा — सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् । सामूहिक हत्या प्रकरणमा संलग्न ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले गत भदौमा जारी गरेको आदेशको आज ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरभक्तपुर — भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएका एकमहिने माधव नारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । यहाँ माघको ...
११ माघ २०८०, बिहिबार
काठमाडौँ — सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ । पत्रकार तारामणि सापकोटाले लेख्नुभएको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था ...
११ माघ २०८०, बिहिबार
अर्घाखाँची — अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भएका निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । विभिन्न स्थानमा ठेक्का सम्झौताअनुसार काम नभएको, योजना अलपत्र परेको, निर्माण व्यवसायी काम छाडेर भागेको भन्ने खबर आइरहँदा सन्धिखर्क नगरपालिकामा ...