१२ माघ २०८०, शुक्रबार
काठमाडौँ — राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । ...
१२ माघ २०८०, शुक्रबार
तालिम उद्घाटनको क्रममा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की । मोरङ — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित ...
१२ माघ २०८०, शुक्रबार
काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार समितिले आगामी वर्ष २०८१ का लागि १५ वटा पात्रो (पञ्चाङ्ग) लाई ...
१२ माघ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताउनुभएको छ । चालु आर्थिक वर्षको आधाआधि समय वितिसक्दा पनि सरकारले प्रक्षेपण गरेअनुसारको राजश्व नउठ्दा सरकार दबाब परेको हो । ...
१२ माघ २०८०, शुक्रबार
काठमाडौँ – ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित हुनुभएको छ । टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित ...
१२ माघ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐन/कानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ । संविधानसभामार्फत संविधान जारी भई मुलुक सङ्घीयतामा प्रवेश गरेपछि ...
१२ माघ २०८०, शुक्रबार
तस्वीरमा शिशुको आँखाको शल्यक्रिया गर्दै । काठमाडौँ — नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता ...
१२ माघ २०८०, शुक्रबार
तस्वीरमा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्ग । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ...
१२ माघ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — काठमाडौँमा आज यस वर्षकै जाडो महसुस भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बेलुका गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस झरेको र यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम ...
१२ माघ २०८०, शुक्रबार
तस्वीरमा तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरुदमौली — मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ...