१४ माघ २०८०, आइतबार
फाइल तस्वीरकाभ्रेपलाञ्चोक — ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — आज विश्व कुष्ठरोग दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो । यसवर्षको नाराले ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वरिगण्डकी — गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उहाँ विरौटाबाट ट्याक्सी चढ्नुभयो । नदीपुरस्थित प्रदेशसभा ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीर पोखरा– मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘आहारारा गोल्डकप’ आज डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पधा हुँदैछ । आज आइतबार दिउँसो साढे दुई बजेदेखि सुरुहुने यी दुई क्लबबीचको खेल दोस्रो ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — सरकारले करिब एक अर्ब रुपैयाँको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरसर्लाही — जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ । मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरजुम्ला — जुम्लामा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागिपरेका छन् । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरडुम्रे — तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन् ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरकञ्चनपुर — तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरभोजपुर — भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । ...