२७ असोज २०८१, आइतबार
भर्खरै
★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रिय

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट

फाइल तस्वीरगलेश्वर — वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट ...

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

फाइल तस्वीरबलेवा — बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै हुनुहुन्छ । उहाँले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहनुभएको छ । ...

सहिद श्रेष्ठ र चन्दको सम्झनामा स्मृतिसभा

फाइल तस्वीरकाठमाडौँ — सहिद सप्ताहअन्तर्गत आज छैटौँ दिन सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाले आज सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा ...

निफमा नेपालकोतर्फबाट निर्णायक समिति सदस्य मनोनीत

फाइल तस्वीर काठमाडौँ — नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ । महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप ...

एकीकृत समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाइँदै

फाइल तस्वीरकाठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक आज पनि जारी छ । हिजो आइतबारबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरुभएको बैठकले पार्टी विधानको संशोधन प्रस्तावमाथि छलफल गरेको छ । ...

विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला — बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । ...

आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति

गुल्मी — धुर्कोट गाउँपालिका–६ अन्तर्गत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आन्तरिकरुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नति गरेको हो । ...

एक सय एकहत्तर निजी वन व्यवस्थापनमा

चितवन — जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन ...

आहारारा पोखरा गोल्डकपः अन्तिम चारका लागि आज मनाङ र जावलाखेल भिड्दै

फाइल तस्वीरपोखरा — पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वार्टरफाइनल खेल हुँदैछ । आज सोमबार दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा मनाङमस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । आजको ...

खानेपानीको न्यूनतम मापदण्डबारे उपभोक्तालाई सचेतना कार्यक्रम सञ्चालन

कञ्चनपुर — खानेपानीको गुणस्तरबारे उपभोक्तालाई सचेत पार्नका लागि यहाँ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी उपभोक्तालाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड वि.सं २०७९ र खानेपानी ...