१९ माघ २०८०, शुक्रबार
नवलपरासी — दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने ...
१९ माघ २०८०, शुक्रबार
काठमाडौँ — हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको ...
१८ माघ २०८०, बिहिबार
काठमाडौँ — जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बाँसवारी छाला जुत्ता कारखानाको १० ...
१८ माघ २०८०, बिहिबार
फाइल तस्वीरललितपुर — उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आज सातदोबाटोमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको उद्घघाटन ...
१८ माघ २०८०, बिहिबार
टीकापुर — कैलालीका पालिका यतिखेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पालिकास्तरमा खेलाडी छनोट गर्दैछन् । स्थानीय पालिकामा भएका खेलमा सहभागी छोरीहरु हौसला र सहयोगले सफलता पाउन सकेको बताउँछन् । उनीहरु आफूहरुलाई खेल क्षेत्रमा अगाडि ...
१८ माघ २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा ...
१८ माघ २०८०, बिहिबार
काठमाडौँ — ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ । एमाले काठमाडौँ ...
१८ माघ २०८०, बिहिबार
काठमाडौँ — राष्ट्रियसभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफाबार छलफल गरेको छ । समितिको आजको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरुपता कायम गर्ने सम्बन्धमा ल्याएको उक्त विधेयकमा कानुन ...
१८ माघ २०८०, बिहिबार
ललितपुर — नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा.सविना ...
१८ माघ २०८०, बिहिबार
म्याग्दी — अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरि मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने गरी टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ...