०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद तारामान स्वाँरले ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनासम्बन्धी कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा उहाँले सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । प्रतिनिधिसभा बैठकमा सांसद डा सुनीलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालका नागरिकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी योजना छनोट गर्दा प्राथमिकताको आधारमा मात्रै गरिने बताउनुभएको छ । आज सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६९औँ ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । प्रतिनिधिसभा मातहतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुनःनाप जाँच र सीमाङ्कन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भन्नुभयो, “हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा ...
०५ चैत २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, चैत ६ गते । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । समितिको बैठक चैत १० गते आइतबार दिउँसो १:०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । सो ...
०५ चैत २०८१, बुधबार
मुस्ताङ, चैत ६ गते । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार ...