०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाका सांसद वामदेव गौतमले यही चैत ३ गते ‘ग्रेट हिमालयन ट्रेल’ को सयदिने पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षामा कुनै अभाव हुन नदिन सरकारसँग माग गर्नुभएको छ । १२ महिला ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद तारामान स्वाँरले ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनासम्बन्धी कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा उहाँले सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । प्रतिनिधिसभा बैठकमा सांसद डा सुनीलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालका नागरिकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी योजना छनोट गर्दा प्राथमिकताको आधारमा मात्रै गरिने बताउनुभएको छ । आज सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६९औँ ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । प्रतिनिधिसभा मातहतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुनःनाप जाँच र सीमाङ्कन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ...
०५ चैत २०८१, बुधबार
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ...