२६ असोज २०८१, शनिबार
भर्खरै
★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

राष्ट्रिय

तीन कविलाई व्यथित काव्य सम्मान

तस्वीरमा सम्मानित साहित्यकारहरु । काठमाडौँ — साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, ...

नेप्से १४ दशमलव ५७ अङ्कले बृद्धि

साङ्केतिक तस्वीरकाठमाडौँ — यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ ...

उपर्दाङ्गढीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना निर्माण

मुग्लिन — इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर ९प्राविधिक० भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको ...

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत

त्रिशूली — अर्थमन्त्री डा.प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा भएको बताउनुभएको छ । आज सोमबार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका ...

रास्वपाको संसदीय दलको बैठक बस्दै, प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । उक्त बैठक अहिले दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सचेतक निशा डाँगीका अनुसार बैठकमा आजदेखि सुरु हुने ...

आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

फाइल तस्वीर काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा ...

सरकारको अनुदान : काभ्रेमा खरको छानो हटाएर जस्तापाता

काभ्रे — काभ्रेपलाञ्चोकको दुर्गम मानिएका तीन गाउँपालिकामा सरकारको विशेष अनुदानमा स्थानीय घरका खरको छानो हटाएर जस्तापाता हालिने भएको छ । उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई ...

गण्डकीको बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित

गण्डकी — गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित ...

बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएकोे छ । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न ...

नेसपाद्वारा सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन

फाइल तस्वीरकाठमाडौँ — नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्ति गर्ने भएको छ । आज आइतबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा सहअध्यक्ष गङ्गा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल ...