२९ माघ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरभोजपुर — युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरढोरपाटन — जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो । दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरतनहुँ — तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको खुलासा गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ गतेको सार्वजनिक बिदा कायम नरहेको ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरकास्की — मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरगण्डकी — स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरमनाङ — हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् । यहाँको प्रसिद्ध स्थानका ...
२९ माघ २०८०, सोमबार
फाइल तस्वीरनवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीस्थित शाश्वतधाममा आयोजित तेस्रो संस्करणको घडियाल काव्य उत्सवमा संरक्षणसम्बन्धी विभिन्न चार विषयमा छलफल भएको छ । आइतबारदेखि सुरु भएको कार्यक्रम गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गर्नुभएको ...