२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

राष्ट्रिय

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्ते, आज तेजाबी सुन १ ...

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

फाइल तस्वीरकाठमाडौँ — मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता ...

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

चौतारा — नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४ सय ३४ मत ल्याउनुभएको थियो । अर्का ...

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

फाइल तस्वीरदमक — दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाल सो निर्णय गरेको हो । नगरपालिकाले नगरभित्र गाडिएका ...

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

फाइल तस्वीरत्रिशूली — नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती ...

गण्डकी प्रदेशद्वारा घरबास अनुदानमा कडाइ

गण्डकी — गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा ...

चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

फिक्कल — पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् । अन्य ...

ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन

वीरगञ्ज — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु ...

पार्टीलाई पुरानै अवस्थामा फर्काउन शुद्धीकरण गर्दै अघि बढ्नुपर्छ : मन्त्री गुरुङ

फाइल तस्वीरचितवन — नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउनसके अग्रज नेताहरुको सम्मान हुने बताउनुभएको छ । स्व वलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले ...

काङ्ग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने

फाइल तस्वीरकाठमाडौँ — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने काङ्ग्रेस महासमिति बैठकको ...