२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान

राष्ट्रिय

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ ...

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

फाइल तस्वीरतनहुँ — बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । ...

संसदीय टोलीद्वारा प्रधानमन्त्रीलाई चीन भ्रमणको प्रतिवेदन हस्तान्तरण

फाइल तस्वीरकाठमाडौँ — चीन भ्रमणमा गएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले नेतृत्व गरेको टोलीले ...

अझै तयार भएन अस्पताल भवन

फाइल तस्वीरबलेवा — जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पताल बागलुङमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको भए पनि अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेको छैन ...

दोस्रो चरा उत्सव सम्पन्न

फाइल तस्वीरमध्यविन्दु — नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आयोजित दोस्रो नेपाल चरा उत्सव– २०८० दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ...

पाखो जग्गा बन्यो कागती बगैँचा

फाइल तस्वीरगलकोट — भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा ...

चितवनको बाँदरझुलामा बिजुली उपलब्ध गराउने सरकारको तयारी

फाइल तस्वीरकाठमाडौँ — सरकारले विकासको प्रवाहमा पछाडि परेको चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । सो स्थानमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न नसक्दा स्थानीयवासीले कष्टकर जीवन ...

राष्ट्रियसभाबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त ...

अलपत्र बन्यो बहुआयामिक सङ्ग्रहालय

फाइल तस्वीरझापा — हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण ...

राष्ट्रियसभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर ...