०७ फागुन २०८०, सोमबार
इन्टरनेट युग, हातहातमा सञ्चारका साधन भएको स्थिति र सोसल मिडियाको बाहुल्य भएको आजको बेलामा यत्रतत्र सर्बत्र सूचना, समाचार चुहिरहेको अनुभव हुन्छ । जो सुकै पनि चाहेको बेलामा समाचारदाता बनिरहेकोे, तस्बीर सन्देश फिंजाइरहेकोे र भाइरलसम्म पनि ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । काठमाडौँ — पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरतनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको ...
०७ फागुन २०८०, सोमबार
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यम सरकारको एकतर्फी प्रचारक भन्ने भाष्य गलत भएकाले सरकार र जनताको पुल बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना ...
०७ फागुन २०८०, सोमबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । यतिबेला सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसति देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । ...
०७ फागुन २०८०, सोमबार
वि.सं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली काङ्ग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीले वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ । भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उहाँले ...