२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

राष्ट्रिय

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको उद्घाटन

फाइल तस्वीरभक्तपुर — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गर्नुभएको छ । खोप लगाउनुपर्छ भन्नेबारेमा अझै पनि जनचेतनाको कमी रहेकाले स्थानीय तहले जनचेतना जगाउँदै विद्यालय, टोल ...

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

फाइल तस्वीर काठमाडौँ — सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । सरकारले गठन गरेको वार्ता टोलीसगँ मिटरब्याज ...

प्रदेशसभाको बैठक सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । ...

गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो ...

शिक्षा प्रणाली सुधार गरी व्यावहारिक र रोजगारमुखी शिक्षा दिन सके विमानस्थलको भीड घट्छः शिक्षाविद्

फाइल तस्वीरबागलुङ — ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाई शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाविद् डा. केसीले शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने ...

ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ

फाइल तस्वीरकाठमाडौँ — नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विस २०८० कात्तिक २२ काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका ...

नेदरल्याण्ड्सविरुद्ध नेपाल एक सय ७२ रनमा अलआउट

फाइल तस्वीरकाठमाडौं — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल एक सय ७२ रनमा अलआउट भएको छ । ...

प्रतिनिधिसभा बैठक शून्य समयः सांसदहरुद्वारा विविध विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदहरुले विविध विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा सांसद रामहरि खतिवडाले राजनीतिक नियुक्ति र भागबण्डाका कारण सरकारी संस्थान तथा निकायहरु समस्याग्रस्त बन्दै गएको बताउनुभयो । ...

भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र

फाइल तस्वीरधुलिखेल — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुनुहुन्छ । ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आउनुभएका उहाँले दूध बेचेर दैनिक रु बीसदेखि रु २५ हजारसम्म ...

संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न मिल्दैनः सांसद सापकोटा

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इङ्गित गर्दै संविधानको विरोध नगर्न अनुरोध गर्नुभएको छ । सांसद सापकोटाले प्रतिनिधिसभाको आज आइतबारको बैठकमा बोल्दै सो कुरा बताउनुभएको हो । सांसद सापकोटाले पाएको बेलामा ...