२३ असोज २०८१, बुधबार
भर्खरै
★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ

राष्ट्रिय

नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल

तुलसीपुर — नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो । टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीय र सर्वपक्षीय ...

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

जनकपुरधाम — सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश ...

विवादास्पद छवि बनाएकी शर्मिला कुटपिट आरोपमा पक्राउ

फाइल तस्वीरः शर्मिला वाइबा ।काठमाडौँ — आफुलाई सामाजिक अभियन्ता भनेर परिभाषित गर्दै आएकी पछिल्लो समय विभिन्न विवाद क्रियाकलापमा मुछिएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । शर्मिला वाइबालाई कुटपिटसम्बन्धी घटनामा संलग्न भएको उजुरीको आधारमा सिन्धुपाल्चोकको ...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम ...

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

फाइल तस्वीर काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बुधबार सिंहदरबारमा बसेको बैठकमा ...

राजेन्द्र महतोको समूहले निषेधित क्षेत्र तोड्ने प्रयास, प्रहरीसँग घम्साघम्सी

नेता राजेन्द्र महतो नेतृत्वको समूहले काठमाडौँमा गरेको आन्दोलन । काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान नाम दिएर राजेन्द्र महतो नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । नेता महतोको ...

इपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ– प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (इपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको सिंहदरबारस्थित राष्ट्रिय सरोकार तथा ...

त्रिकोणात्मक सिरिजमा नेपालको दुई रनले पराजित

फाइल तस्वीरकाठमाडौँ — टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आज बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग हार्दै स्तब्ध बन्न पुगेको छ । आजनामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टिम नेपालले लगातार दोस्रो हार व्यहोरेको ...

फागुनको अन्तिम साता लोसपाको केन्द्रीय समिति बैठक बस्ने

फाइल तस्वीर: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर । काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । फागुन २७ गतेदेखि २९ गतेसम्म तीन दिनसम्म बैठक गर्नेगरी लोसपाले केन्द्रीय समितिको बैठक ...

मिनी म्याराथुनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ

चितवन — नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथुनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको ...