२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित ★   क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत ★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

राष्ट्रिय

वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा कार्की चयन

काठमाडौँ — हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन हुनुभएको छ । सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले सङ्घका महासचिव उहाँलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको ...

नेपाली चलचित्रलाई विश्वबजारसम्म पुरयाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुरयाउनुपर्ने समय आएको बताउनुभएको छ । नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘सिमानाभन्दा पर ...

पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु

झापा — पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा आजदेखि रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख ...

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत सलाउद्दिन नोमानबीच शिष्टाचार भेट

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा ...

राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेजमा छलफल गर्ने नेकपा एसको निर्णय

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ ...

भित्ते चित्र बनाउँदै कामपा, सम्पदा चिनारीका लागि क्यूआर कोड

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल ...

अपाङ्गताका विषय सम्बोधन गर्न रणनीति योजना जरुरी

काठमाडौँ — अपाङ्गता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अपाङ्गता भएका महिलाको अधिकार र सरंक्षणका विषयमा सरोकारवाला निकायसँग ...

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ — नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । ...

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनु पर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

फाइल तस्वीरबागलुङ — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ । बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र ...

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय

फाइल तस्वीरतनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा ...