२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित ★   क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत ★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

राष्ट्रिय

अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन् : अर्थमन्त्री महत

फाइल तस्वीर बागलुङ – नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको ...

आगलागी हुँदा बर्दियामा एकको मृत्यु

फाइल तस्वीरबर्दिया ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ...

बैंकिङ क्षेत्र त्रसित र भयभित छ: सिबिफिन

फाइल तस्वीरकाठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ । सिबिफिनले आज एक प्रेस विज्ञप्ति ...

बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

फाइल तस्वीरराँझा – बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन ...

नागरिकका समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकका विद्यमान समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले मिटरब्याजपीडित, लघुवित्त तथा सहकारी पीडित र दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि गम्भीर बन्न संसद्मार्फत ...

डिडिसीमा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्कियो

फाइल तस्वीरकाठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ । डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै ...

लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन

फाइल तस्वीरजापान – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको हो ...

युवा लक्षित कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम

फाइल तस्वीरम्याग्दी – युवालाई कृषि तथा पशुपन्छीपालनसम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी/मुस्ताङले १८ देखि ५० वर्ष उमेर ...

सुरक्षाकर्मीको आत्मविश्वास बढाउन ‘साहसिक अभ्यास’

फाइल तस्वीरकाठमाडौँ सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्नका लागि नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन् । ...

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

फाइल तस्वीरफुङ्लिङ ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब रु २३ लाख बराबरको सिक्का गणना गर्न थालेको हो । पाथीभरामा ...