१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गर्नुभएको ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकैलाली – कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको हो । ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरगोदर – लागुऔषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकै दिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागुऔषधविरुद्ध थालेको विशेष अभियानअन्तर्गत तेस्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय लग्मा ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरपाल्हीनन्दन – बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गर्नुभएको छ । ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरइलाम सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा ‘चक’ र ‘डस्टर’लाई ‘स्मार्ट बोर्ड’ले बिस्थापित गरेको धेरै भइसक्यो । सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग बढाउनका लागि परम्परागत कालोपाटीको साटो स्मार्टबोर्ड ल्याइएको थियो । सामुदायिक विद्यालयले यसरी नयाँ प्रविधि प्रयोग ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङखलाअन्तर्गत कुशल मल्लको अर्धशतकमा नेपालले आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – न्यून तापक्रम हुने उच्च हिमाली वा पहाडी क्षेत्रमा निर्माण भएका भवनलाई तताउन र तराई क्षेत्रमा निर्माण भएका भवनलाई चिसो बनाउनको लागि अधिक ऊर्जा खपत हुने गरेको हुँदा घर तथा भवन निर्माण गर्दा ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद ठाकुरप्रसाद गैरेले नेपालमा सुन्तला उत्पादनको सम्भावना राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सरकारी निकायबाट भूमिका खेल्नुपर्ने ...
१८ फागुन २०८०, शुक्रबार
काठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम ...