२१ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई ★   विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त ★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता

राष्ट्रिय

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले विनाअक्सिजन अन्नुपूर्ण हिमाल चढ्ने जानकारी गराउँदै । काठमाडौँ— अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र आफुले ...

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री

फाइल तस्वीर काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले रक्तदानलाई ...

राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजाअर्चना

काठमाडौँ —महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो । ...

सत्ता समीकरणमा बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग पनि गठबन्धन गर्नुपरेको छः उपाध्यक्ष भुसाल

फाइल तस्वीरः माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल । काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्ता समीकरणमा बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग पनि गठबन्धन गर्नुपरेको बताउनुभएको छ । भएकाले ...

महिलाविरुद्ध सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउनु पर्छः सभापति देउवा

फाइल तस्वीर काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउनु पर्ने बताउनुभएको छ । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त ...

एमालेकै पहलमा नयाँ सरकार बनेको हो, यो सरकारलाई सफल बनाउनुपर्छः अध्यक्ष ओली

फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली । काठमाडौँ — गठबन्धन सरकारको मुख्य दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको वर्तमान सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ ...

एमालेको निष्कर्षः प्रचण्ड नेतृत्वको सरकारले देशमा उत्पन्न निराशालाई चिरेर अगाडि बढ्ने

फाइल तस्वीर ललितपुर — सत्ता गठबन्धनको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुन सक्छ भन्ने सकारात्मक भावनाको विकास गर्ने प्रयासतर्फ नयाँ सरकार अगाडि बढ्ने बैठकको निश्कर्ष निकालेको ...

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन, सैनिक स्मारकमा पुष्पहार अर्पण

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका ...

मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै राज्यका सबै ...

चाडपर्वबाट एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्छ : सभापति देउवा

काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ । महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी ...