२७ फागुन २०८०, आइतबार
काठमाडौँ — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत हुनुभएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा ...
२७ फागुन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केहि घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा उक्त विवरण ...
२७ फागुन २०८०, आइतबार
फाइल तस्वीरः नेपाल राष्ट्र बैंक । काठमाडौँ — देशको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक)ले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । विप्रेषण आप्रवाह ...
२७ फागुन २०८०, आइतबार
नेपाल स्टक एक्सचेञ्ज काठमाडौँ — यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ ...
२७ फागुन २०८०, आइतबार
पूर्वराष्ट्रपति डा.रामवरण यादव । जनकपुरधाम — पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताउनुभएको छ । ...
२७ फागुन २०८०, आइतबार
प्रहरी प्रधानकार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री । काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको आज ...
२७ फागुन २०८०, आइतबार
फाइल तस्वीरः राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । राप्रपाका नेता श्रेष्ठमाथि केन्द्रीय कार्यालयमा हातपातकाठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा नेताहरुबीच विवाद भएपछि बैठकबाट बाहिरिंदै गर्दा एक नेतामाट हातपात भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा ...
२७ फागुन २०८०, आइतबार
प्रतिकात्मक तस्वीरमनहरि — लुकाइछिपाइ ल्याएको १ लाख ५० हजारसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ ...
२७ फागुन २०८०, आइतबार
काठमाडौँ — नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनीयताको सपथपछि मन्त्रालय पुगी पदबहाली गर्नुभएको छ । उहाँले पदबहाली गर्दै सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो ...
२७ फागुन २०८०, आइतबार
काठमाडौँ — नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले आजै पदबहाली गर्नुभएको हो । ...