२६ फागुन २०८०, शनिबार
अष्ट्रेलियन पर्वतारोही एली पेपरले विनाअक्सिजन अन्नुपूर्ण हिमाल चढ्ने जानकारी गराउँदै । काठमाडौँ— अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र आफुले ...
२६ फागुन २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले रक्तदानलाई ...
२५ फागुन २०८०, शुक्रबार
काठमाडौँ —महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो । ...
२५ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरः माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल । काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्ता समीकरणमा बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग पनि गठबन्धन गर्नुपरेको बताउनुभएको छ । भएकाले ...
२५ फागुन २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउनु पर्ने बताउनुभएको छ । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त ...
२५ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली । काठमाडौँ — गठबन्धन सरकारको मुख्य दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको वर्तमान सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ ...
२५ फागुन २०८०, शुक्रबार
फाइल तस्वीर ललितपुर — सत्ता गठबन्धनको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुन सक्छ भन्ने सकारात्मक भावनाको विकास गर्ने प्रयासतर्फ नयाँ सरकार अगाडि बढ्ने बैठकको निश्कर्ष निकालेको ...
२५ फागुन २०८०, शुक्रबार
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका ...
२५ फागुन २०८०, शुक्रबार
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै राज्यका सबै ...
२५ फागुन २०८०, शुक्रबार
काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ । महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी ...