२० असोज २०८१, आइतबार
भर्खरै
★   महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व ★   तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन ★   बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल ★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै

राष्ट्रिय

नवनियुक्त राज्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज सोमबार नै राज्यमन्त्रीमा नियुक्त गर्नुभएसँगै नवनियुक्त ...

नियत सफा राखेर कार्य गर्नुस्, कसैको भय र त्रासमा नपर्नुस्, कानून बमोजिम काम गर्न डराउनु पर्दैनः प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता ...

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौँ — विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन् । यो शब्दको अर्थ हुन्छ, ...

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको ...

तोकियो राज्यमन्त्री कार्कीको कार्यभार, आजै शपथको तयारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ ...

टिआरसी विधेयक अन्तिम चरणमा : मन्त्री गिरी

पर्वत — कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै ...

काङ्ग्रेसको प्रमुख सचेतकमा रोकाय मनोनित

काठमाडौँ — नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ । काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको हो । नेपाली काङ्ग्रेस संसदीय दलका ...

अपाङ्गता भएकाको साक्षरता दर न्यून

काठमाडौँ — भौगोलिक विकटता, सामाजिक विभेद र अपाङ्गमैत्री शिक्षा प्रणालीको अभावमा अपाङ्गता भएका जनसङ्ख्यामध्ये आधामात्र साक्षर रहेको देखिएको छ । मुलुकको कूल साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहँदा अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५० ...

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ — होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ...

फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागर भएको छः उपसभामुख रानामगर

ललितपुर — उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताउनुभएको छ । गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर ...