११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं – साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ५५ अङ्कले घटेर २ हजार४ सय २५ दशमलव २९ मा झरे ...

उपभोक्ता मञ्चद्धारा चिनीको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । ...

आज देशभर थप २ सय १३ जनामा कोरोना पुष्टि

देशभर आज थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । ...

उपत्यकामा थपिए १ सय २३ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

संसद विघटनकोविरुद्ध काठमाडौंमा मोटरसाइकल ¥याली

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । ¥याली नयाँ बानेश्वरबाट सुरु भएको थियो । ...

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानासँग लिखित जवाफ माग गरेको छ । ...

श्री ३ हुन लागेका केपी ओलीलाई धराशायी बनाउँछौं : प्रचण्ड

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । ...

बागमती प्रदेशलाई हराउँदै आर्मी क्लब फाइनलमा प्रवेश

साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । ...

नेपाल, खनाल र गौतम मिली प्रचण्डलाई उचालेर सरकार ढाले : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटकको आफ्नो नेतृत्वको सरकार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको आरोप लगाएका छन् । ...