११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँड

नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ आज बाँडफाँड भएको छ । ...

मेरो कार्यकालमा धेरै नोट छापियोस भन्ने चाहान्न : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस भन्ने आफूले चाहेको बताएका छन् । ...

धरान–चतरा सडकखण्डमा बस दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुरको बकैया गाउँपालिका –४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । ...

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

यातायात व्यवस्था विभागमा विगत ९ महिनासम्म बन्द भएको नयाँ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को वितरण र वर्ग थपको प्रक्रिया गत पुस १४ गतेबाट खुलेको थियो । ...

किन बढ्यो दरबार हाइस्कूलप्रति अभिभावकको आकर्षण

विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । ...

विवेकशील पार्टीले शहीदगेटमा एक कार्यक्रम गरि शहीद दिवस मनायो

विवेकशील साझा पार्टीले शहीदगेटमा एक कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाएको छ । पार्टीमा आवद्ध युवाहरु भेला भएर शहीद दिवस मनाएका हुन् । ...

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २ सय ९९ जनाले मात्र लगाएका छन् । ...

वीर अस्पतालका चिकित्सकहरु आन्दोलित

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । ...

संसद विघटनसम्बन्धी मुद्दामा अदालतमा चारजनाको रिटमाथि अन्तिम सुनुवाइ हुँदै

संसद विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाई शुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ । ...

काम गर्ने क्रममा घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको ज्यान गएको छ । ...