२५ चैत २०८०, आइतबार
बेलबारी — सरकारले विद्यालयतहको शिक्षामा कम्तीमा तीन वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिका जारी गरेको भए पनि हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु हुने समयमा पुस्तक फेर्ने होडबाजी निजी विद्यालयहरूमा चल्ने गरेको छ । सरकारी निर्णयको ...
२५ चैत २०८०, आइतबार
फाइल तस्वीरबारा — नेपाल कम्युनिस्ट पार्टी एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी टिना सुवेदीलाई पछि पार्दै बिजयी हुनुभएको हो । नवनिर्वाचित पाण्डेय तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख ...
२४ चैत २०८०, शनिबार
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ । वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो । सफाइका क्रममा धुलो टिप्न र पानी ...
२४ चैत २०८०, शनिबार
फाइल तस्वीरबझाङ — प्रदेशसभा सदस्यको लागि आगामी वैशाख १५ गते बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा हुने उपनिर्वाचन लागि विभिन्न दल र स्वतन्त्र व्यक्तिसहित १० जनाको उम्मेदवारी दर्ता भएको छ । बझाङको ...
२४ चैत २०८०, शनिबार
वीरगञ्ज — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति प्राप्त गर्न नसक्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज औद्योगिक नगरी वीरगञ्जमा ‘वीरगञ्जको वाणी’ बहसमूलक कार्यक्रमअन्र्तगतको ‘उद्योग र व्यापार खोइ ...
२४ चैत २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काङ्ग्रेस एक्लैले बहुमत ल्याउने काम गर्न निर्देशन दिनुभएको छ । पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनको आज शनिबार उद्घाटन गर्नेक्रममा पार्टीका नेता ...
२४ चैत २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ — महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेपालमा स्त्रीरोग विशेषज्ञ जुटेका छन् । ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका ...
२४ चैत २०८०, शनिबार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो ...
२४ चैत २०८०, शनिबार
धुलिखेल – काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । ...
२४ चैत २०८०, शनिबार
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताउनुभएको छ । ...