१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक

राष्ट्रिय

बुढीगण्डकी जलविद्युत् आयोजना छिटै शिलान्यास गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

गोरखामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना छिटै शिलान्यास गर्ने बताउनुभएको छ । बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउने गरी काम गर्न ...

आगामी आर्थिक वर्षको बजेटमा जनताले परिवर्तनको महसुस गर्नुहुनेछः प्रधानमन्त्री

गोरखामा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड ।गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र) जिल्ला पार्टीले ...

व्यापारी श्रेष्ठको हत्या अभियोग लागेका खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

भरतपुर — जिल्ला अदालत चितवनले काठमाडौंस्थित कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका माओवादीका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले माओवादीका पूर्व ...

एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्छः अध्यक्ष ओली

फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली । पोखरा — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ...

प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएकोको छ । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त ...

माओवादी केन्द्रका नेता महराद्वारा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा दावी पेश

फाइल तस्वीरः जोखबहादुर महरा, मुख्यमन्त्रीका दावेदार । दाङ — लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी प्रस्तुत गर्नुभएको छ । बहुमत सदस्यको ...

नेपालसमक्ष आयरल्याण्ड ‘ए’ द्वारा १७५ रनको लक्ष्य प्रस्तुत

फाइल तस्वीरकाठमाडौँ — दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक ...

एक सय माइलको मञ्जुश्री ट्रेल रेसमा तीन सय २४ धावक सहभागी

काठमाडौँ — एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड सुरु भएको हो । ...

विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ । ...

आज दिउँसो देशभर आंशिक बदली हुने

काठमाडौँ — पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ ...