०२ बैशाख २०८१, आइतबार
काठमाडौँ, २ वैशाखः प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ ...
०२ बैशाख २०८१, आइतबार
प्रतिकात्मक तस्वीरमलेखु (धादिङ), २ वैशाखः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् । ...
०२ बैशाख २०८१, आइतबार
काठमाडौँ — सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । ...
०२ बैशाख २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा ...
०१ बैशाख २०८१, शनिबार
काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि ...
०१ बैशाख २०८१, शनिबार
शुभारम्भ सांस्कृतिक साँझ २०८१ म बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ । नयाँ वर्षको पहिलो दिन आज ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताउनुभएको छ । नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा जितको खोजिमा मैदानमा उत्रिएको नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली ।काठमाडौँ — सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका ...