१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा ★   महामन्त्री राणाको जिम्मेवारी खोसियो, केही नेताहरुको जिम्मेवारी हेरफेर ★   बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दै ★   अनिष्टको भयले जमराबिना नै दसैँ मनाउने अनौठो परम्परा ★   तटबन्ध नगर्दा नारायणीपारीको बस्ती ‘सुस्ता’ डुबानमा ★   दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो ★   नवरात्रको आज दोस्रो दिन : विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै ★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ

राष्ट्रिय

विश्व कला दिवसः कला बजारकै चिन्ता

काठमाडौँ, वैशाख ३ गतेः पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर ...

सैनिक प्रवक्ताको जिम्मेवारी सहायकरथी केसीलाई

काठमाडौँ, वैशाख ३ गतेः सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हाल्नुभएको छ । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी ...

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, वैशाख ३ गते : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज यहाँ आयोजित राष्ट्रियसभाका ...

जसपाको महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, वैशाख ३ गतेः जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय ...

वर्षाका कारण नेपाल र हङकङबीचको आजको खेल प्रभावित

फाइल तस्वीरकाठमाडौँ, बैशाख ३ गतेः एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको ...

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ, वैशाख ३ गतेः यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो ...

सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढ्यो, कति छ बजार भाउ ?

काठमाडौँ, वैशाख ३ गतेः साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले वृद्धि ...

विपदबाट गत वर्ष चारसय ९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

प्रतिकात्मक तस्वीरकाठमाडौँ – वि.सं. २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार छ सय १६ जना घाइते भएका छन् । ...

‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’: प्राध्यापक एवम् प्राज्ञिकवर्ग

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्राध्यापक एवम् प्राज्ञिकहरूको सामूहिक भेटघाट ।काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्राध्यापक एवम् प्राज्ञिकहरूले सामूहिक रूपमा भेटघाट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उहाँहरुले प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको ...

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, ३ वैशाख : नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा ...