१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ, वैशाख ४ गतेः आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा ...

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।जनकपुरधाम, वैशाख ४ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै हुनुहुन्छ । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले आज मङ्गलबार प्रदेशसभाको ...

डीआईजीद्वयलाई एआईजीमा बढुवा गर्न सिफारिस

फाइल तस्वीरकाठमाडौँ, वैशाख ४ गतेः नेपाल प्रहरीमा यसै साता रिक्त हुने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवा गर्न गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको छ । बढुवा ...

आजको मौसम: आंशिक बदली हुने, केही प्रदेशमा हावाहुरी र हल्का वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, वैशाख ४ गतेः मुलुकभरको आजको मौसम सामान्यतया बदली हुने छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले देशभरको मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ...

पन्ध्र महिनाको अवधिमा मधेश प्रदेशका मुख्यमन्त्रीले चौंथो पटक विश्वासको मत लिंदै

फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।जनकपुरधाम, वैशाख ३ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिन ...

सर्वोच्चले तोकेको पेसी अगावै मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

फाइल तस्वीर: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ।कास्की, वैशाख ३ गते — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी असंवैधानिक बाटोबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको भन्दै सर्वोच्च अदालतमा परेको ...

सत्ता गठबन्धनका मुख्य दलका शीर्ष नेताले सहमति कार्यान्वयन नगरेको अध्यक्ष नेपालको आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।काठमाडौँ, वैशाख ३ गतेः सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका मुख्य दुई ठूला दल नेकपा (एमाले) र नेकपा(माओवादी) केन्द्रका अध्यक्षद्वयले आफूहरूसँग गरेको ...

तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिँदै सुदीप

मध्यविन्दु (नवलपरासी), वैशाख ३ गते : नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहनुभएको छ । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गर्नुभएका दवाडीले वार्षिक छ लाखभन्दा बढी आम्दानी ...

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बलेवा, वैशाख ३ गते ः डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर ...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

काठमाडौँ, वैशाख ३ गतेः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज ...