१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन हुँदैन : एमाले अध्यक्ष ओली

फाइल तस्वीरभद्रपुर , वैशाख ४ गतेः पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन ...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा ६ गतेभित्र पुनः दावी पेस गर्न आह्वान, एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने

फाइल तस्वीरधनगढी, वैशाख ४ गते — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको लागि पुनः दाबी पेस गर्न पुनः आह्वान गरिएको छ । प्रदेश प्रमुखले आज मङ्गलबार वैशाख ६ गते बिहीबार भित्र पुनः दावी पेश गर्न प्रदेशसभामा रहेका दलहरुलाई ...

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौँ वैशाख ४ गते : ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ ...

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

काठमाडौँ, वैशाख ४ गतेः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रस्साकस्सी, कसले मार्ला त बाजी ?

फाइल तस्वीरधनगढी, वैशाख ४ गते — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिमा प्रदेश प्रमुख नाजिर मियाद्वारा तोकिएको समयसीमा वैशाख २ गते सकिए पनि उक्त प्रदेशमा मुख्यमन्त्री नियुक्त हुन सकेको छैन । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नागरिक उन्मुक्ति ...

खाल्टेको मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा मृत्यु

प्रतिकात्मक तस्वीरधादिङ ,वैशाख ४ गतेः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ...

सुनको मूल्य तोलामा एक हजार सात सयले बढ्यो

काठमाडौँ, वैशाख ४ गते : साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको ...

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

फिक्कल, वैशाख ४ गतेः यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ ...

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ, वैशाख ४ गतेः नेपाल कम्यनिस्ट पार्टी एकीकृत समाजवादीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका ...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

फाइल तस्वीरकाठमाडौँ वैशाख ४ गतेः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव ...