०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

राष्ट्रिय

पहिरोले कान्तिलोकपथ अवरुद्ध

बागमती, भदौ २० गते । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी ...

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

फाइल तस्वीरकाठमाडौँ, भदौ २० गते । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ...

बाढिपीडितः मेलम्ची बाढिपीडितले पाएनन् अनुदानबापतको रकम

फाइल तस्वीरसिन्धुपाल्चोक, भदौ २० गते । मेलम्चीका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ...

पर्यटन व्यवसायले गतिलिंदै, आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

फाइल तस्वीरकाठमाडौँ, भदौ २० गते । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ ...

धुलिखेल–खावा सडकः दुई दिन टिपरलगायत मालवाहक गाडी सञ्चालनमा रोक

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, भदौ २० गते । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र ...

फोहोर व्यवस्थापन समस्या बन्दै, घरबाटै वर्गीकरण गरेर फोहर उठाउँदै नगरपालिका

तस्वीरमा फोहोर सङ्कलन गर्दैदमौली, भदौ २० गते । तनहुँ जिल्लाको केन्द्रविन्दुमा रहेको व्यास नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको व्यास नगरपालिकाले फोहोर व्यवस्थापनलाई सहजीकरण गर्न घरबाटै ...

आजको मौसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ २० गते । देशैभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ...

उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

वीरगञ्ज, भदौ १९ गते । मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेस प्रदेश दोस्रो स्थानमा छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार मधेस प्रदेशमा विद्युत् चुहावट १५ दशमलव २९ ...

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान

काठमाडौँ, भदौ १९ गते । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा ...

टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्सेमा ९० अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ, भदौ १९ गते । पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर ...