१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै

फाइल तस्वीरचितवन, वैशाख ९ गते । भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो । महानगर प्रहरी ...

हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौँ, वैशाख ९ गते । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न ...

प्रज्ञा–प्रतिष्ठानको रैथाने ज्ञान उत्सव शृङ्खला सुरु

काठमाडौँ, वैशाख ९ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रबार र शनिबार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् । ...

धावनमार्गको एक सय ८५ मिटर मर्मत, जुफाल विमानस्थल सेवा सुरु

डोल्पा, वैशाख ९ गते । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित छ करोडमा ...

पर्यटकको रोजाइमा घोडे, एक वर्षमा ३१ हजारले गरे भ्रमण

तस्वीरमा घोडेपानीमा आन्तरिक पर्यटक ।म्याग्दी, वैशाख ८ गते : विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार ...

देशभरको मौसममा आंशिक बदली हुने, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै

फाइल तस्वीरकाठमाडौँ, वैशाख ८ गतेः हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया ...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि जुट्यो सैद्धान्तिक सहमति

काठमाडौँ, वैशाख ७ गतेः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । ...

आमजनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यकः मन्त्री शर्मा

काठमाडौँ, वैशाख ७ गतेः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । ...

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

काठमाडौँ, वैशाख ७ गते : आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस् र फ्याटी लिभरबाट बच्नुस्’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । ...

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

फाइल तस्वीरललितपुर, वैशाख ७ गते: पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन हुनुभएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार आज दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको ...