१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ, वैशाख १० गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ ...

देशका पहाडी भू—भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, वैशाख १० गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया ...

अरनिको राजमार्ग विस्तार कार्य निरन्तर अघि बढ्दै

काभ्रेपलाञ्चोक, वैशाख गते । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो । बनेपा–बुडोल खण्डमा निर्माणाधीन ...

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडौँ, वैशाख ९ गते । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर ...

अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह

काठमाडौँ, वैशाख ९ गते । नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग ...

साल्पा सिलिचुङमा ‘सुम्निमा–पारुहाङ र नछुङ’को प्रतिमा स्थापना

खोटाङ, वैशाख ९ गते । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पापोखरीमा ...

एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र

गोदावरी, वैशाख गते । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ । मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनीयरिङबीच २०७७ सालमा ११ करोडको लागतमा निर्माणको ठेक्का सम्झौता भएको सो योजना ...

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

फाइल तस्वीरम्याग्दी, वैशाख ९ गते । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ...

बहिरा व्यक्तिलाई नेतृत्व विकास तालिम

फाइल तस्वीरकाठमाडौ, वैशाख ९ गते । बहिरा युवालाई सशक्तिकरण र नेतृत्व विकास गराउने उद्देश्यले आजदेखि यहाँ पाँच दिने अभिवृद्धि तालिम सुरु भएको छ । ‘परिवर्तनका लागि युवा, सिर्जनशिल र जिम्मेवार बहिरा’ नाराका साथ सुरु तालिममा ...

निसीखोलाका असला माछा सङ्कटमा

फाइल तस्वीरबागलुङ, वैशाख ९ गते । अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा सङ्कटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको छ ...