१७ असोज २०८१, बिहिबार
भर्खरै
★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

राष्ट्रिय

सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएनः नेता सिंह

भक्तपुर, वैशाख १२ गते । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको ...

‘नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी’

काठमाडौँ, वैशाख १२ गते । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र ...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु

काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ–विद्युतीय सवारी (इभी) –यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । ...

कतारका अमिर दुई दिने राजकीय भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौँ, वैशाख १२ गते । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

त्रिवेणी, वैशाख १२ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको ...

कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या

भजनी, वैशाख १२ गते । कैलालीको टीकापुर नगरपालिका–२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आउनुभएकी सरिताले यसपाली हिउँदे खेती लगाउनुभएन, खेत बाँझै रह्यो । कृषि उत्पादनको बजारीकरण ...

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख १२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताउनुभएको छ । खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज ...

आसन्न महाधिवेशन कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः सम्मानित नेता खनाल

काठमाडौँ, वैशाख १२ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । नेता खनालले विज्ञप्ति जारी गर्दै ...

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’

काठमाडौँ, वैशाख १२ गते । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर ...

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत

काठमाडौँ, वैशाख १२ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत हुनुभएको छ । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो । चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि ...