१७ असोज २०८१, बिहिबार
भर्खरै
★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय ★   बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति ★   कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी ★   कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै ★   ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’ ★   ‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’ ★   दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसवर्ष घट्यो ★   प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट ★   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ★   सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ★   नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण ★   विपद् र हाम्रो बिग्रिएको बानी

राष्ट्रिय

मनमोहन अधिकारी वाम–लोकतान्त्रिक आन्दोलनका अथक योद्धाः पूर्वराष्ट्रपति भण्डारी

नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दाअघि नै कम्युनिष्ट पार्टीको सदस्य भइसक्नुभएका मनमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्व रहेको उहाँले बताउनुभयो । उहाँले मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँपुस्ताका लागि अनिवार्यरूपमा पढ्नै पर्ने खुला किताब जस्तै रहेको ...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

तनहुँ, वैशाख १३ गते । व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको बैठकले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधिका ...

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौँ, वैशाख १३ गते । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ । विभागमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू ...

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ, वैशाख १२ गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको ...

प्रतिनिधिसभा सदस्य गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा

काठमाडौँ, वैशाख १२ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा ...

ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, वैशाख १२ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा आज यहाँ आयोजित ‘ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र ...

हट्यो चिया निर्यातमा भारतीय अवरोध

झापा, वैशाख १२ गते । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजबाट खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ, वैशाख १२ गते । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी ...

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

काठमाडौँ, वैशाख १२ गते । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक ...